दीपक गजुरेल
कसलाई
प्रमुख निर्वाचन आयुक्त बनाउने भन्ने निर्णय श्री ४ ले गरेको जानकारी
औपचारिक रुपमा बाहिर आयो । 'प्रमुख शक्ति' भनिने यिनले गरेको यही 'सिफारिस'
अनुसार 'अध्यक्ष' ले नियुक्ति गरे भने, 'स्वतन्त्र' होइन त्यो ठाउँमा एउटा
लौरो ठड्याएको भएपनि कठपुतलीको काम गरिहाल्ने थियो ।
अब
'अध्यक्ष' ले श्री ४ को सिफारिस विपरित गरे भने राजनीतिक दलहरुको हैसियत
कता पुग्ने हो ? निर्दलीयता / निरंकुशता खै केके शुरु हुने भनेको यही हो कि
!
अघिको भन्दा फरक खालको रक्तपातको आरम्भको शंकेत पो हो कि यो चाला ?
No comments:
Post a Comment