दीपक गजुरेल 
कसलाई
 प्रमुख निर्वाचन आयुक्त बनाउने भन्ने निर्णय श्री ४ ले गरेको जानकारी 
औपचारिक रुपमा बाहिर आयो । 'प्रमुख शक्ति' भनिने यिनले गरेको यही 'सिफारिस'
 अनुसार 'अध्यक्ष' ले नियुक्ति गरे भने, 'स्वतन्त्र' होइन त्यो ठाउँमा एउटा
 लौरो ठड्याएको भएपनि कठपुतलीको काम गरिहाल्ने थियो । 
 
 अब 
'अध्यक्ष' ले श्री ४ को सिफारिस विपरित गरे भने राजनीतिक दलहरुको हैसियत 
कता पुग्ने हो ? निर्दलीयता / निरंकुशता खै केके शुरु हुने भनेको यही हो कि
 ! 
 
 अघिको भन्दा फरक खालको रक्तपातको आरम्भको शंकेत पो हो कि यो चाला ?
 
 
No comments:
Post a Comment