Jul 17, 2012

संविधानसभाको 'चुनाव घोषणा' भएको हो ?


दीपक गजुरेल 
 
म‌सिर ७ मा अर्को संविधानसभाको चुनाव गर्ने निर्णय मन्त्रिपरिषदले गर्यो । राष्ट्रपतिले त्यसलाई अझै सदर गरेका छैनन् । राष्ट्र प्रमुखले सदर/अनुमोदन नगरेसम्म 'चुनाव घोषणा' भएको नहुनु पर्ने हो, सभ्य समाज तथा कानूनको शासन भएको मुलुकमा । 

अनि 'आचार संहिता', 'चुनाव धोषणा भयो' जस्ता कुरा कताबाट आए ? यो कस्तो तमाशा हो ? कुनै 'कानूनविद्' वा 'संविधानविद्' ले बुझाइदिन्थे कि !

मन्त्रिपरिषदले चुनाव घोषणा सम्बन्धमा गरेको निर्णयलाई राष्ट्र प्रमुखले कतिन्जेल थन्काएर राख्न मिल्ने हो ? डेढ महिना त नाघिसक्यो !

No comments:

Post a Comment